आर्थिक

    Showing 2,741-2,750 of 3,699 items.
  • राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षाः ब्याजदर बढ्ने संकेत (पूर्णपाठ)

    झापा / नेपाल राष्ट्र बैंकले बैंकहरूको ब्याजदरलाई कडाइ गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले आर्थिक पर्ष २०७८/०७९ को मौद्रिक नीतिको समीक्षा मार्फत विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरुलाई यथावत् राख्ने बताएको हो।बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको भन्दै ब्याजदरका साथै अन्य छनौट पूर्ण उपकरणहरू अपनाउने जनाएको छ । केन्द्रीय बैंकले मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवर्द्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने समेत स

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 170 पटक पढिएको
  • बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० देखि आईपीओ जारी गर्दै

    काठमाडौं / विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गरेको १५ लाख कित्ता मध्ये ७५ हजार कित्ता सामूहिक लगानी कोष र ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ भने बाँकी रहेको १३ लाख ६५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।आइपीओमा जेठ २० देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 100 पटक पढिएको
  • प्रि–ओपनिङमा नेप्से २.८६ अङ्कले बढ्यो

    झापा / साताको अन्तिम कारोबारी दिन आज (शुक्रबार) प्रि–ओपनिङ सेससनमा नेप्से २.८६ अङ्कले बढेको छ। साढे १० बजेदेखि पौने ११ सम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेको हो। यो अवधिमा कारोबारमा आएका १६ कम्पनीहरुको २ हजार ८९० सेयर किनबेच हुँदा ७ लाख ५ हजार ७७४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीहरूमा दुई वटाको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। प्रि–ओपनिङमा नेप्से २.८६ अंकले बढेर २ हजार २४१ बिन्दुमा अडिएको छ। सेन्सेटिभ पनि ०.७६ अंकले बढेको हो। यस अवधिमा सबैभन्दा धेरै मेगा बैंकको सेयर कारोबार भएको छ। बैंकको ५ लाख ४७ हजार बढीको कारोबार

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 104 पटक पढिएको
  • इन्धनमा १० रुपैयाँ कर घटाउँदै सरकार

    काठमाडौं / सरकारले पेट्रोलिमय पदार्थमा लाग्दै आएको पूर्वाधार र भन्सार शुल्क घटाउने निर्णय गरेको छ ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएसँगै १० जेठमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको हो।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए।बडुले संसद्मा बोल्दै भने –‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर अर्थमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मा दिएको छ। अर्थले हिसाबकिताब गरेर कार्यान्वयनमा ल्याउनेछ।’स्रोतका अनुसार केपी श

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 128 पटक पढिएको
  • निर्वाचित भएका जनप्रतिनिधिलाई सहकारीमा बन्देज

    काठमाडौं / स्थानीय तहका जनप्रतिनिधिमा निर्वाचित भएका सहकारीका सञ्चालकले  तत्काल राजीनामा दिनुपर्ने भएको छ । सहकारी विभागले एकीकृत निर्देशन जारी गर्दै सरकारी सेवामा निर्वाचित वा मनोनीत कुनै पनि व्यक्ति सहकारीको सञ्चालक वा लेखा समितिमा बस्न नपाउने व्यवस्था गरेपछि राजीनामा दिनुपर्ने भएको हो ।सहकारी नियमन सम्बन्धीका कार्यमा प्रत्यक्ष रूपमा संलग्न हुने तीनै तहका कर्मचारी पनि सहकारीको सदस्य बन्न नपाउने भएका हुन् । नातागोता तथा बजार प्रतिनिधिका भरमा सरकारीले बजारबाट निक्षेप संकलन गर्न र सहकारीले नियमक निकायको लिखित स्वीकृति नलिई सेवा केन्द्र खोल्न पाउने छैनन् । रजिस्ट्रार रुद

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 99 पटक पढिएको
  • नेप्से परिसूचक ८.०३ अङ्कले वृद्धि

    काठमाडौँ / सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अङ्कले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अङ्कमा पुगेर बन्द भएको छ ।नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ । नेप्सेमा बिहीबार २३ लाख  २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार कारोबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अङ्कले सुधार आएको थियो ।नेप्से परिसूचक वृद्धि  भए पनि कारोबार रकममा भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अङ्कले बढेर

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 154 पटक पढिएको
  • चामल निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारीमा भारत सरकार

    काठमाडौं / भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध पछि फेरी पनि अत्यावश्यक खाद्यान्न चामलको निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतमा पर्याप्त उपलब्धता र मूल्यवृद्धि हुन नदिनका लागि भारत सरकारले चामल लगायतका अत्यावश्यक खाद्यान्नको निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको हो ।  विश्वकै दोस्रो ठूलो चामल उत्पादक देश रहेको भारतले सन् २०२१/२२ मा १ सय ५० देशहरूमा चामल निर्यात गरको छ ।भारतले सन् २०२२ का लागि ६ दशमलब ११५ अर्ब डलरको गैर बासमती चामल निर्यात गरेको थियो ।सरकारी अधिकारीहरूका अनुसार सरकारले मुख्यगरी पाँच वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । च

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 222 पटक पढिएको
  • नागरिक बचतपत्रको आवेदन खुला, ११ प्रतिशत ब्याज पाइने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ५ वर्षको अवधिका लागि बिहीबारदेखि नागरिक बचतपत्रको आवेदन खुला गरेको छ । न्यूनतम १० हजार रुपैयाँ देखि लगानी गर्न सकिने नागरिक बचतपत्रका लागि जेठ ३१ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।कुल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा नेपाली नागरिकले लगानी गर्न सक्नेछन् भने बचतपत्रमा लगानी गरे वापत वार्षिक ११ प्रतिशत ब्याज पाइन्छ ।६–६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिन्छ ।आगामी असार ८ गते यसको निस्कासन मिति तोकिएको छ भने २०८४ असार ८ गते साँवा रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 102 पटक पढिएको
  • भारतले रोक्यो चिनी निर्यात : अबको दुई महिनामा अभाव हुने संकेत

    काठमाडौं / भारतले विभिन्न बस्तुको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको समेत अभाव हुन सक्ने संकेत देखिएको छ ।  चिनी आयात गर्दा पनि बजारसम्म आउन कम्तीमा ६ महिना लाग्ने भएकाले चाडपर्वको सिजनमा चिनीको उपलब्धतामा कमी आउने संकेत देखिएको होे । नेपालका चिनी उद्योगहरूसँग अहिले करिब ५० हजार मेट्रिक टनको मात्रै मौज्दात रहेको छ । जसले करिव साढे २ महिनाको मात्र माग धान्ने चिनी मिल्स एशोसियसनका अध्यक्ष शशिकान्त अग्रवालले बताएका छन् ।उनले चिनीको आयात व्यवस्थित नहुँदा राजश्व गुमाउँदै आएको समेत बताएका छन् । नेपाली बजारमा वार्षिक औद्योगिक र उपभोगमा गरी खपत भइरहेको कुल २ लाख ५० हजार मेट

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 102 पटक पढिएको
  • राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य

    काठमाडौं / नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक र पूर्व डेपुटी गभर्नर नियुक्त भएका छन् । समितिमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको छ । शिवाकोटी यसअघिका डेपुटी गभर्नर रहेका छन् भने आचार्य नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक समेत रहेका छन् । श्रीराम पौडेल र रामजी रेग्मीले अवकाश पाएपछि राष्ट्र बैकको सञ्चालक समितिमा दुई सञ्चालक पद रिक्त रहेको थियो ।स्थानीय तह चुनावअघि नै सञ्चालकमा शिवाकोटी र आचार्यको नाम सिफारिस गरिएक

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 99 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.