काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर र युरोको मूल्यमा बिहीबारको तुलनामा आज केही कमी आएको छ ।  

आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा छ भने युरो एकको खरिददर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा छ ।  

OM Sai Pathibhara Hospital

युके पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानिज येन, र चिनियाँ युआन लगायतका मुद्रामा पनि सानो परिवर्तन देखिएको छ ।  

राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार कुनै पनि समयमा संशोधन गर्न सकिने बताएको छ  ।


Dollar 1