अपराध

    Showing 711-720 of 2,232 items.
  • जेनजी आन्दोलनका क्रममा फरार भएका एक थुनुवा सर्लाहीबाट पक्राउ

    सर्लाही— गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ परेका छन् ।सर्लाहीको हरिवन नगरपालिका– ३ डाबरी टोल निवासी ३४ वर्षीय फेकन साह तेली जेनजी आन्दोलनको क्रममा भागी फरार भएका थिए।उनी त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। फरार भएपछि उनी आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो।प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ करिब ५ बजे फेकनलाई नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका उनलाई आवश्यक का

    • प्रकाशित मितिः माघ २, २०८२
    • 581 पटक पढिएको
  • शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

    दमौली। तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए ।उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ । मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापा

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 308 पटक पढिएको
  • एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो, लुटेरा फरार

    रामेछाप— सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 553 पटक पढिएको
  • झुम्का कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी अनिष मगर पक्राउ

    सुनसरी— झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी अनिष मगरलाई प्रहरीले पुनः पक्राउ गरेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी २२ वर्षीय मगरलाई मोरङको सुन्दरहरैँचा नगरपालिका–५, गैरीगाउँबाट शनिबार साँझ पक्राउ गरिएको हो।गाउँघरमा लुकीछिपी बसिरहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मगर कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय पाएर झुम्का कारागारमा सजाय भुक्तान गरिरहेका थिए।उनी गत भदौ २४ गते कारागारभित्र भएको आन्दोलनको मौका छोपी फरार भएका थिए। फरार भएयता प्रहरीले विभिन्न स्थानमा खोजतलास तीव्र पारेको थियो।पक्रा

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 566 पटक पढिएको
  • ब्रिटिस कलेजविरुद्ध वोले विद्यार्थी संगठन, आर्थिक वार्गेनिङको त्रासमा कलेज प्रशासन

    काठमाडौं— संयुक्त विद्यार्थी संगठनले द व्रिटिस कलेजका संचालकलाई गिरफ्तार गरी क्याम्पसको अनुमती रद्द गर्न माग गरेका छन् ।आइतबार विज्ञप्ति सार्वजनिक गर्दै संठनले पीडित विद्यार्थीलाई न्याय दिन दबाव दिंदापनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा कलेजका संचालक विद्यार्थीहरुमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।विज्ञप्तिमा लेखिएको छ,‘संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट पटक–पटक सम्बन्धित निकायलाई समस्याको समाधान खोजेर पीडित विद्यार्थीलाई न्याय दिन दबाव दिंदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा व्रिटिस कलेजका संचालक विद्यार्थीहरुमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भईरहे

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 531 पटक पढिएको
  • क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अभिलेख राख्न अनिवार्य

    काठमाडौं— क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ । क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ ।विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो । संशोधित निर्देशनअनुसार तोकिएको सीमा भन्दा बढी खर्च गर्ने ग्राहकको पहिचान, खर्च विवरण तथा आवश्यक अभिलेख सुरक्षित राख्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।विभागले यो व्यवस्था सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिम

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 424 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुर मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ ।प्रसाईंसहित उनकी श्रीमती उमा प्रसाईं, छोरा नीराजन प्रसाईं र छोरी आर्जु प्रसाईंलाई विपक्षी बनाइएको यो मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेश भएको छ ।नेपाल राष्ट्र बैंकको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै कैद, जरिवाना तथा पीडित राहत कोषमा क्षतिपूर्ति भराउने माग गरेको छ ।मुद्दामा प्रसाईंमाथि राउन्ड ट्रिपिङ, स्वा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 589 पटक पढिएको
  • कनकाई माई पुलमा बम राखेर आतङ्क फैलाउने एक पक्राउ

    झापा— जिल्लाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते  बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् । उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो ।&nbs

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 484 पटक पढिएको
  • वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

    कैलाली— जिल्लामा १९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरी रहेका छन् ।चौधरीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 487 पटक पढिएको
  • नीजि क्षेत्रबाट कलेज चलाउँदा झमेला आइरहन्छन्, सामना गर्न तयार हुनुपर्छः राजन कँडेल

    काठमाडौं— काठमाडौं थापाथलीमा रहेको द ब्रिटिस कलेज पछिल्लो समय दुबईको वुलविच इन्स्टिच्युट हस्पिटालिटी एन्ड म्यानेजमेन्टमा इन्र्टनमा पठाइएका केही विद्यार्थीहरुले असन्तुष्टि जनाएपछि शिक्षा मन्त्रालयको समन्वयमा विवाद लगभग साम्य भएको छ ।मन्त्रालयले एक परिपत्र गर्दै कलेजलाई महत्वपूर्ण निर्देशन समेत दिएको कलेज प्रशासनको भनाइ छ । तर कलेजका संस्थापक राजन कँडेलले उक्त विवाद व्यवसाय संचालनका दौरानमा सामान्य झमेलाका रुपमा आफूले लिएको बताएका छन् ।कँडेलले वेलायतको लक्जरी लाइफ छाडेर नेपालमा केही गर्न हिम्मतका साथ आएकाले वेलामौका आइरहने झमेलाबाट विचलित नहुने समेत बताए ।‘मैले बेलायतमा झन्डै दुई दशक बिताँए । त्

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 524 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.