अपराध

    Showing 241-250 of 2,232 items.
  • कास्कीमा ‘स्विप अप्रेसन’ एकै दिन ४० जना प्रहरी कारबाहीमा

    गण्डकी— जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्ला क्षेत्रमा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनामाथि कारबाही गरिएको छ।त्यसैगरी पोखरा–२३ र २४ को घाँटीछिना क्षेत्रमा मापसे गरेर सवारी चलाएका नौ जना तथा ट्राफिक नियम उल्लङ्घन गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 468 पटक पढिएको
  • मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ

    विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार जाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ ।त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 451 पटक पढिएको
  • लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

    काठमाडौं—  प्रहरीले लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित झापा दमक घर भएका ३० वर्षीय सुरज साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-७ मियाबारी बस्ने ४० वर्षीय शेर महमदलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९० मिलिग्राम सहित शुक्रबार

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 489 पटक पढिएको
  • जुम्लाको कनकासुन्दरी माविमा अज्ञात समुहद्वारा तोडफोड

    जुम्ला— जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले मध्यरातमा प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको छ । विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा पूर्वाधारमा ठूलो क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ ।विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार जेठ २१ गते राति करिब ९ बजेपछि अज्ञात व्यक्ति वा समूह विद्यालय परिसरमा प्रवेश गरी मुख्य विद्युत् लाइनको एमसीबी बन्द गरेर तारहरू काटेका थिए । त्यसपछि कार्यालय र कक्षाकोठामा रहेका विभिन्न उपकरणहरूमा तोडफोड गरिएको थियो ।विद्यालयका अनुसार तोडफोडबाट १० वटा कम्प्युटर सीपीयू, दुई वटा ल्यापटप, स्म

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 447 पटक पढिएको
  • जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

    काठमाडौं— रुकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित ६ जनालाई प्रहरीले जुवाको खालबाट नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार घटनास्थलबाट नगद रकम तथा जुवामा प्रयोग हुने सामग्रीसमेत बरामद गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।स्थानीय जनप्रतिनिधि नै जुवाको खालमा भेटिएपछि घटनाले जिल्लामा चर्चा पाएको छ। प्रहरीले जुवातास तथा अन्य अवैध गतिविधिविरुद्ध निगरानी र कारब

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 498 पटक पढिएको
  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी, चार जना पक्राउ

    काठमाडौं— आकर्षक तलबसहित विदेश पठाइदिने आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर महानगरपालिका–९ बस्दै आएका १८ वर्षीय किशोर, काभ्रेको पनौती नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३५ वर्षीय अस्कर हुमागाई, मोरङ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ४५ वर्षीय पबित्रजंग बुढाथोकी तथा दोलखा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ४१ वर्षीया बेलु माया तामाङ रहेका छन्।प्रहरीका अनुसार अस्कर हुमागाई र किशोरले जापान पठाइदिने भन्दै २५ जनाबाट ४० लाख ३० हजार रुपैयाँ असुलेका थिए। यस्तै पबित्रजंग बुढाथोकीले माल्टा पठाइदिने

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 501 पटक पढिएको
  • कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो

    काठमाडौं— बजेटअघि नै करको दरसम्बन्धी सूचना चुहिएर विद्युतीय सवारीसाधन (इभी) आयात गरिएको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७४ वटा इभीबारे सत्यतथ्य छानबिन गर्न गठित सरकारी टोली फिल्डमा खटिएको छ । यो प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको नेतृत्वमा बिहीबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार समितिका प्रतिनिधिहरू पोखरा र जोमसोम हुँदै घटनास्थलतर्फ गएका छन् । बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो ।स

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 477 पटक पढिएको
  • लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    काठमाडौं— नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको निगरानी तथा गस्ती अभियानका क्रममा लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटी क्षेत्रबाट चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नमिल्ने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ निवासी विशाल भण्डारी पक्राउ परेका छन्।यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारबाट एक किशोरलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कुण्डा चोकबाट दुई जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट एक जना तथा इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट खैरो हेरोइन र ४७ हजार

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 428 पटक पढिएको
  • सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट

    सर्लाही— सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् ।दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए । उनका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।सोही निवेदनका विषयमा बुझ्न प्रशासनले प्रहरी कार्यालयलाई पत्राचार गरेपछि आफूलाई बोलाइएको उनले बताए । प्रहरी कार्यालय पुगेपछि

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 449 पटक पढिएको
  • लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ का  विशाल भण्डारीलाई पक्राउ गरिएको छ । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारबाट  लागुऔषध खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–३ का एक किशोर, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कुण्डा चोकबाट खैरो हेरोइनसहित दुई जना, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट एक, इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट 

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 293 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.