अपराध

    Showing 2,011-2,020 of 2,232 items.
  • कोशीमा सवारी दुर्घटनाः पाँच महिनामा १ सय ९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

     बिर्तामोड़ (झापा) :  कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए । “पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उह

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 241 पटक पढिएको
  • धनुषाको हरिहरपुरमा हत्या गरेर गाडिएको अवस्थामा एक महिलाको शव फेला, श्रीमान पक्राउ

    जनकपुर : धनुषाको मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधवार राती शव फेला परेको छ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको ४८ वर्षीया श्रीमति रेशमी देबि मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 189 पटक पढिएको
  • लोकसेवा फेल भएपछि विक्षिप्त थिए मिलन, जसले बुबा र भाइको हत्या गरे

    काठमाण्डौ  ।    मिलन आचार्यले आइतबार बिहान बुबा र भाइको हत्या गरेको स्वीकार गरेका छन् । मंगलबार प्रहरीको सम्पर्कमा आएका मिलनले बुबा कुलप्रसाद र भाई प्रविणमाथि सुतेका बेला सिलौटा र डम्बेल प्रहार गरेर हत्या गरेको स्वीकार गरेका हुन् ।हत्यापछि आफूलेसमेत झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको तर सफल नभएको बयान प्रहरीलाई दिएका छन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार मिलनले बुबा कुलप्रसाद र भाई प्रविणको हत्या योजनाअनुसार गरेको बयान दिएका छन् ।मिलनले प्रहरी अधिकारीसँग बयानमा भनेका छन्,‘‘बुबाले धेरै नै माया गर्नुहुन्थ्यो । मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो । मैले

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 328 पटक पढिएको
  • सुनसरीको भोक्राहा नरसिंहमा खुर्सिद आलमको घर बाट चाईनिज पेस्तोल सहित १ जना पक्राउ

    इनरुवा  ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार स्थितबाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ । पुस ०८ गते ( दिसम्बर २३) राती ९ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नावय उपरीक्षक राम प्रसाद तिमल्सिना सहित खटिएको प्रहरी टोलीले खुर्सित आलमको घर खानतलासी गर्ने क्रममा घरको भान्छा कोठा भित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको अवैध चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र गोली २ राउण्ड फेला पारी उक्त घरमा रहेका शमसेर आलमलाई नियन्त्रणमा लिएको हो । फरार रहेका खुर्सित आलमको खोजतलास भई रहेको छ भने पेस्तोल सहित पक्राउ परेका आ

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 237 पटक पढिएको
  • मोरङमा एक युवतीको बलात्कार, उद्धारपछि उपचार हुँदै

    विराटनगर  ।   मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बलात्कार गरिएको छ । जहदाकी २२ वर्षीया युवती हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनकी बहिनीले बताएकी छिन् ।उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक देखेपछि अलिअलि इशारा गरेकी थिइन् । देख्ने व्यक्तिले घरपरिवारलाई भनेपछि प्रहरीलाई खबर गरेर कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको हो । उनलाई बाँस झ्याङ्गमा कसैले नदेख्ने स्थानमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरिएको दिदीले बताएकी छिन् ।घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयका प्रहर

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 244 पटक पढिएको
  • विराटनगर १२ का वडा अध्यक्ष बैकिङ्ग कसुरमा पक्राउ

    विराटनगर  ।  आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो ।मंसिर २५ गते ( दिसम्बर १०)मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । मोरङको जहदा गाउँपालिका ३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरको जाहेरीमा कामतलाई पक्राउ गरिएको उनले बताए । कामतले दिएको ५ लाख रुपैयाँको चेक बउन्स भएपछि कात्तिमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 253 पटक पढिएको
  • सुन निकालि दिने भारतीय ठग पक्राउ

    बॉके   ।   भारतको उत्तर प्रदेशका ४२ वर्षीय सदाबुद्दिन हलवाईले बाँके नेपालगँजको एक इट्टाभट्टाबाट सुन निकालिदिने प्रलोभन देखाएर दुई करोड रुपैयाँ ठगी गर्नेलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। उनले इट्टाभट्टाको जमिनमुनि सुन रहेको र निकालिदिने आश्वासन दिएर इट्टाभट्टाका मालिक नसिर अहमद बहेनासँग पटकपटक गरी दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 389 पटक पढिएको
  • रवि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता

    पोखरा । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 336 पटक पढिएको
  • झापाको बुद्धशान्तिबाट अनियन्त्रित गाजा सहित एक युवती पक्राउ

    बिर्तामोड़  ।   लागूऔषध गाँजाको कारोबार गरिरहेको अबस्थामा झापाको बुद्धशान्तिबाट प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । गएराति ११.३० बजे बुद्धशान्ति गाउँपालिका वडा ३ धिमाल टोलबाट इलाका प्रहरी कार्यालय बुधबारेले सोही ठाउँ बस्ने ६० वर्षीय श्याम धिमालको घर खानतलासी लिँदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेको थियो।        गाजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७० , तराजु –१ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरी अन्दाजी १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउजस्तो कटर चक्कु ३ थान,

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 356 पटक पढिएको
  • सिमरामा रोकिराखेको कारभित्र शव फेला

    जितपुर  ।  बाराको जितपुर सिमरामा एउटा शव कारभित्र फेला परेको छ ।शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी राजकुमार रुम्बाको शव कारमा फेला परेको बारा प्रहरीले जनाएको छ । घटनास्थलमा बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थल पुगेका एसपी खड्काले तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने बताए । अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र सो शव फेला परेको हो। टाउको पछाडि चोट

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 688 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.