अपराध

    Showing 1,601-1,610 of 2,232 items.
  • इजरायली आक्रमणमा गाजामा १९ जनाको मृत्यु

    गाजा—  गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा दर्जनौँ घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’ का अनुसार गाजा सहरको अल—जर्का क्षेत्रमा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । यसैगरी, गाजाको अस्कौला क्षेत्रमा रहेको एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँच जनाको ज्यान गएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ ।मध्य गाजामा रहेको अल—बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ । अल-माघाजी शिविरमा पनि आक्रमणपछि दुई जनाको शव अस्पतालम

    • प्रकाशित मितिः असार २१, २०८२
    • 602 पटक पढिएको
  • जसपा नेता यादवको एसपीसँगको गालीगलौज प्रकरण, प्रहरीको खोजी जारी

    सर्लाही— जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्काबीचको फोन संवादको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको छ। अडियोमा नेता यादवले एसपीलाई कडा शब्दमा गालीगलौज गर्दै प्रहरी प्रशासनमाथि भ्रष्टाचारको आरोप लगाएका छन्।पूर्वाधार कार्यालय र सरकारी कर्मचारीको कमिसन प्रकरणलाई लिएर यादवले प्रहरी प्रशासनलाई संरक्षणको दोष लगाएका हुन्। उनले एसपी खड्कालाई 'मधेश लुट्न आएको' आरोप लगाएका छन्।यता, प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ। सर्लाही प्रहरीका डीएसपी सरोज राईका अनुसार यादवको खोजी जारी छ। पक्राउ गर्न गएको टोलीमाथि गाउँलेहरूले अवरोध गर्दा प्र

    • प्रकाशित मितिः असार २०, २०८२
    • 570 पटक पढिएको
  • काठमाडौंमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

    काठमाडौं— राजधानीको मिलनचोकस्थित एक कोठामा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। काभ्रेको चौरीदेउराली गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१, मिलनचोक बसोबास गर्दै आएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवा खेलिरहेको अवस्थामा उनलाईसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बिहीबार साँझ छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूबाट नगद रु ७६ हजार ४ सय ३० रुपैयाँर ६ बुक तास समेत बरामद गरेको छ।पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 776 पटक पढिएको
  • सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

    जनकपुर, २० असारः धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बताउनुभयो । भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर

    • प्रकाशित मितिः असार २०, २०८२
    • 479 पटक पढिएको
  • पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ आज हुदै

    काठमाडौं— पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।पूर्वमन्त्री न्यौपानेलाई यसअघि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै अख्तियारले न्यौपानेलाई ९ वर्ष कैद, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिबाना, सोही रकम बराबरको बिगो असुल हुने फैसला गरेको थियो महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फन पार्क सञ्चाल

    • प्रकाशित मितिः असार २०, २०८२
    • 674 पटक पढिएको
  • सहायक रथी खड्का र मेजर कार्की सेवाबाट बर्खास्त

    काठमाडौं— सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सेवाबाट बर्खास्त गरेको छ। उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाही गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जनाएका छन्।अदालतले सवा २ करोड रुपैयाँभन्दा बढी अपचलन भएको ठहर गर्दै २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा असुल गर्ने आदेश पनि दिएको छ।यो प्रकरणमा अवकाशप्राप्त जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरिएको छ। थापा थुनामा छन् भने अधिकारी अमेरिका भागेका छन्।उनीहरूले सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बीमा शाखाबाट

    • प्रकाशित मितिः असार २०, २०८२
    • 493 पटक पढिएको
  • प्रहरी जवानमाथि कुटपिट गर्ने चार युवक पक्राउ

    तनहुँ— जिल्लाको पर्यटकीयस्थल मानुङकोटमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट भएको छ । कुटपिट घटनामा संलग्न चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। व्यास नगरपालिका–५ स्थित अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि शनिबार राति झडपका क्रममा कुटपिट भएको हो।राति करिब २ बजे मानुङकोट क्षेत्रमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि कुटपिट भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए । प्रहरीलाई कुटपिटमा संलग्न भएको आरोपमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेका छन्।चारै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा द

    • प्रकाशित मितिः असार २०, २०८२
    • 561 पटक पढिएको
  • बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

    धरान— धरान उपमहानगरपालिका १६ नौलो बस्तीमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौतर्फी दबाबसँगै पीडित पक्षले जाहेरी दर्ता गरेपछि इलाका प्रहरी कार्यालय धरानले आरोपितलाई बिहीबार साँझ पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले पक्राउ परेका आरोपितलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन् । बाल सञ्जाल धरानले बिहीबार नै इलाका प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाउँदै आरोपितलाई तत्काल पक्राउ गर्न माग गरेको थियो । पीडित बालिका र उनकी आमा स्वयं इलाका प्रहरी कार्यालयमा पुगेपछि औपचारिक उजुर

    • प्रकाशित मितिः असार २०, २०८२
    • 526 पटक पढिएको
  • ५० किलो लागू औषध गाँजा बरामद, दुई जना पक्राउ

    धरान— सुनसरीको धरानस्थित कोशी राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले झन्डै ५० किलो लागू औषध गाँजा बरामद गरेको छ। विहिबार साँझ धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्दा गाँजा फेला परेको हो।अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको टोलीले बा.प्र.०१–००६ ख ६२६८ नम्बरको बसको डिक्कीमा राखिएका दुईवटा सुटकेस चेकजाँच गर्दा लुकाएर राखिएको ४९.७२५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। लागू औषध बोकेको आशङ्कामा बसमा सवार यात्रुहरूलाई सोधपुछ गर्दा ती सुटकेस भोजपुर जिल्ला पौवादुम्मा गाउँपालिका–६ का ३६ वर्षीय जीवनराज राई र सोही ठाउँका ३१ वर्षीय आरएन राईको भएको खुलेको हो।गाँजासहित दुवै

    • प्रकाशित मितिः असार २०, २०८२
    • 567 पटक पढिएको
  • तस्कर समूहसँग भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते, स्थिति नियन्त्रण गर्न १३ राउन्ड अश्रुग्याँस र ४ राउन्ड हवाई फायर

    धनुषा— धनुषाको विदेह नगरपालिका–२ गोबराही क्षेत्रमा तस्कर समूहसँग भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड अश्रुग्याँस र ४ राउन्ड हवाई फायर गरेको छ।सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, गोबराही क्षेत्रमा अवैध सामान लुकाइ राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीमाथि तस्कर समूहले आक्रमण गरेका थिए।टोलीले एउटा मोटरसाइकल फेला पारेपछि नजिकै रहेको टहरोको पनि खोजतलास गर्ने क्रममा करिब डेढ सयको संख्यामा लुकेर बसेका तस्करहरूले घरेलु हत

    • प्रकाशित मितिः असार २०, २०८२
    • 603 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.