सिराहा  ।  सिरहाको गोलबजारमा अपहरण गरि एक युबकको अपहरण गरि हत्या गरेका छ। 

अपहरणकारिले युबकलाइ अपहरण गरि पाँच करोड फिरौती माग गरेका थिए । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ भेल्हा डंगराहाका एक युबकको अपहरण गरि हत्या गरेर फालेको अवस्थामा शव फेला परेका छ्न ।

संजय सिंहका छोरा अ.वर्ष -१५ का अभिषेक सिंहको हत्या गरेर उनकै आफ्नतको आँप गाछिमा फालेका हुन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।