काठमाण्डौ । जेन जी आन्दोलनको क्रममा प्रहरीको दमनबाट मृत्यु हिनेको संख्या ५ पुगेको छ ।
आन्दोलनमा घाइते भएर उपचारका क्रममा ट्रमा सेन्टरमा मात्रै ४ जनाको मृत्यु भएको हो ।
बानेशवरको सिभिल अस्पतालमा १ जनाको मृत्यु भएको छ । सयौं घाइतेको उपचार भइरहेको छ ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.