काठमाडौं— राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् ।
निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेकोले उनी सर्वसम्मत भएकी हुन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.