काठमाडौँ – लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् । 

झाले आफूले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको मंगलबार  जानकारी दिए । 


पार्टीभित्रको कार्यशैली चित्त नबुझेपछि आफूले राजीनामा दिएको उनले खुलाए ।