काठमाडौं— अमेरिकाको इडाहो झाडीमा लागेको आगो निभाउने प्रयास गरिरहेका दुई जनाको गोली हानी हत्या गरिएको छ ।
स्थानीय सेरिफ रोबर्ट नोरिसका अनुसार कोउर डीुएलेन सहरमा कम्तीमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएका थिए ।
एफबीआईका उपनिर्देशक डान बोन्जिनोले धेरै साहसी अग्नि नियन्त्रकहरूमाथि आक्रमण भएको बताए ।