गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

‘छोरी काखामा, बचत खातामा’

422 Shares
alt
  • असार १३, २०८२
  • गुप्तचर खबर सम्वाददाता

गण्डकी, १३ असारः कास्कीको रुपा गाउँपालिकाले ‘रुपाकी छोरी’ कार्यक्रममार्फत नयाँ जन्मने छोरीहरूका नाममा खाता खोल्न प्रोत्साहन गरी न्यूनतम रकम निजको खातामा जम्मा गर्ने कार्यक्रम अघि बढाउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘छोरी काखामा, बचत खातामा’ नाराका साथ कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । गाउँपालिकाले विशेष संरक्षण तथा हेरचाहको आवश्यकता भएका बालबालिकाको पहिचान गरी उनीहरूको उचित व्यवस्थापनका लागि उचित कार्यक्रम सञ्चालन गरिने जनाएको छ । आपत्कालीन बालकोषको स्थापना भइसकेकाले यसको परिचालन गर्दै आपत्मा परेका बालबालिकाको उद्धार तथा संरक्षणका लागि गाउँपालिकामा एक बाल संरक्षण तथा स्याहार केन्द्र स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न लागेको समेत अध्यक्ष ओझाले बताउनुभयो । पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ । बाल विवाह, बाल हिंसा, लागु पदार्थ दुर्व्यसनी तथा दुर्व्यवहारलगायतका सामाजिक कुरीतिविरुद्ध नागरिक सचेतना कार्यक्रम सञ्चालन गरिने उहाको भनाइ छ । बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाका लागि आधार वर्षका रुपमा दिई २०८२ साल भदौ २९ गते घोषणा गर्ने गरी स्थानीय बाल अधिकार समिति, वडास्तरीय बालअधिकार समिति, गाउँपालिका र वडास्तरीय बाल सञ्जालको गठन, पुनर्गठन, अभिमुखीकरण तथा परिचालनका साथै निर्धारित सूचकमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
ताप्लेजुङको प्रेस युनियन नेतृत्वमा फुरुम्बो ताप्लेजुङको प्रेस युनियन नेतृत्वमा फुरुम्बो
बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश: तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश: तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ
भोटेकोशी बाढीमा बेपत्ता वृद्धा ११ दिनपछि जीवितै उद्धार भोटेकोशी बाढीमा बेपत्ता वृद्धा ११ दिनपछि जीवितै उद्धार
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यकः मन्त्री बादी मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यकः मन्त्री बादी
सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ
त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार
उद्धार तथा खोजीमा भारतीय टोलीको साथ, विद्युत् आपूर्ति पुनःस्थापना प्राथमिकतामा उद्धार तथा खोजीमा भारतीय टोलीको साथ, विद्युत् आपूर्ति पुनःस्थापना प्राथमिकतामा
नाट्यकर्मी महासंघले माग्यो प्रज्ञा प्रतिष्ठानसँग संस्थागत सहकार्य नाट्यकर्मी महासंघले माग्यो प्रज्ञा प्रतिष्ठानसँग संस्थागत सहकार्य
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
भोटेकोशी बाढी अपडेट: १ हजार ३४१ वटा शव फेला
ताप्लेजुङको प्रेस युनियन नेतृत्वमा फुरुम्बो
बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश: तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ
एनभीएलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता
भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुखद खबरको पर्खाइमा
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीमा बेपत्ता वृद्धा ११ दिनपछि जीवितै उद्धार
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

समाचार विभाग

  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रविधि

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.