पश्चिम नवलपरासी l पश्चिम नवलपरासीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नम्बर–१२ स्थित पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनियालाई पक्राउ गरिएको हो।
घटनास्थलबाट प्रहरीले ९३ पुरिया खैरो हेरोइन बरामद गरेको छ । #drugs