एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योएलले देशमा नियमित कानूनहरूलाई स्थगीत गरेर आपतकालीन मार्शल कानूनको घोषणा गरेका छन्।
उनले उत्तर कोरियाका साम्यवादी शक्तिबाट देशलाई जोगाउन र राज्यविरोधी तत्वहरू हटाउन यो कदम उठाएको बताएका छन्।

Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.