काठमाडौं–रूपन्देहीको कञ्चन गाउँपालिका–४ का ४५ वर्षीय निर्मल थापालाई ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरिएको छ । 

थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।