काठमाडौं– नेपालले साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । अब नेपालले सेमिफाइनलमा आइतबार समूह ‘ए’को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । रेखा पौडेलले दुई गोल, सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक/एक गोल गरेका थिए । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले थप दुई गोल गर्दै खेल ६–० मा टुंग्याए । 

OM Sai Pathibhara Hospital

आइतबार नै बङ्गलादेश र भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

Nepal 6

Nepal 3

Nepal 1

Nepal 6

Nepal 4

Nepal 2