भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार, राहत तथा सरकारबाट भइरहेका प्रयासबारे संसद्लाई जानकारी गराउन प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन्।


sava 2

sava 1

sava 3

sava 4

sava 5

प्रधानमन्त्री शाहको सम्बोधनपछि विभिन्न राजनीतिक दलका सांसदहरूले दलगत रूपमा आ–आफ्नो धारणा राखिरहेका छन्।