भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । सामाजिक सञ्जालमा देखिएका तस्बिरले भव्य स्वागतलाई दर्शाएको छ । 

OM Sai Pathibhara Hospital

राप्रपका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजाको भुटानमा भव्य स्वागत भएको उल्लेख गरेका छन् ।  

त्यस्तै पत्रकार जीवराम भण्डारीले पनि पूर्वराजाको भुटानमा भएको स्वागतको खुलेरै प्रसंसा गरेका छन् ।

 

Gyanendra_1

Gyanendra_2

 Gyanendra_3

Gyanendra_4

Gyanendra_5

द रोयल फेमेली नेपालले फेसबुक पेजमा पूर्वराजाको भ्रमणका तस्बिर राखेको छ।