काठमाडौं— हुम्लामा शुक्रबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु हेप्काको आसपास रहेको थियो ।

Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.