काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजारले आजका लागि कृषि उपजहरूको मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ प्रति किलो, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, सानो लोकल गोलभेडा २८ रुपैयाँ, र सानो टनेल गोलभेडा ३७ रुपैयाँमा बिक्री भइरहेको छ । रातो आलु ६९ रुपैयाँ, भारतीय रातो आलु ५७ रुपैयाँ, र रातो मुडे आलु ६२ रुपैयाँ प्रति किलो छन् ।
भारतीय सुकेको प्याज १२४ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, र लोकल बन्दा ६५ रुपैयाँ प्रति किलो छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य सार्वजनिक गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तनेबोडी, घिउसिमी र झिगुनीको मूल्य घटेको छ ।
