काठमाडौं– मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–४ घाँसामा गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसबाट स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भएको थियो । तर, नेपाल प्रहरीको एक टोलीले स्थानीय बासिन्दासँग मिलेर अहोरात्र खटिएर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । यसबाट स्थानीय बासिन्दा निकै खुसी भएका छन् ।  


OM Sai Pathibhara Hospital

Sadak

Sadak 2

Sadak 3

Sadak 2