काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो। समारोहमा प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गर्दै जनतालाई गुणस्तरीय र आत्मीयतापूर्ण सेवा प्रदान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 


OM Sai Pathibhara Hospital


Nepal Police 1

Police 2

Police 3

Police 4

Police 5

Police 8

Police 7

Police 6

Police 9

तस्विर : नेपाल प्रहरी