काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ। हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ।

बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा(५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ।

OM Sai Pathibhara Hospital

माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ।