झापा— जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या बढेको छ।

आर्थिक वर्ष २०८०/८१ मा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन्।  यही अवधिमा २५ हजार ४५५ जनाले राहदानी लिएका छन्

OM Sai Pathibhara Hospital

गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार ७०० रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले  १५ करोड ३० लाख ३९ हजार ४४४ रुपैयाँ संकलन गरेको छ।