काठमाडौँ । काठमाडौँको बौद्धस्थित एक धागो कारखानामा भीषण आगलागी भएको छ । आगो निभाउन बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।


OM Sai Pathibhara Hospital

आगलागी नियन्त्रणमा लिन भक्तपुर र पाटनमा उपलब्ध दमकल पनि पठाउन लागिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले बताए ।