काठमाडौं- काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि पुलबाट आवागमन बन्द गरिएको छ।

केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको हो ।

OM Sai Pathibhara Hospital

पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको जनाएको छ।