आज मुलुकको ४५ औँ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले शपथग्रहण गर्दै गर्दा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल पनि शपथग्रहण समारोहमा शीतल निवासमा थिए ।

एकै ठाउँमा भेला भएका वर्तमान र निवर्तमान प्रधानमन्त्रीको अनुहारको चेहरा हेर्न लायक थियो। जहाँ सभामुख देवराज घिमिरेमा छल्किएको खुसी अनुहारबाट सार्वजनिक भइरहेको थियो।

OM Sai Pathibhara Hospital

उत्साही रुपमा केपी ओली प्रस्तुत हुँदा निरिह जस्तो प्रचण्ड देखिए । तस्बिरमा हेर्नुहोस् ओली र दाहाल ।

Oli_Prachanda