देश सञ्चालनको नीति नियम बनाउने थलो संसद् । तर त्यही संसद्‌मा सहभागी जनताका प्रतिनिधिले किन संसद् जाने भन्ने बुझ्न नसक्दा संसद्‌ बैंठक चलिरहेको समयमा पनि धेरैजसो सांसदका कुर्सी खाली हुने गरेका छन् । 

कुनै कुनै बेला त गणपूरक संख्या नपुगेर संसद् बैठक नै स्थगित गर्नुपर्ने अवस्था आउँछ । अझै रोचक भत्ता लिन हाजिर गरेर टाप ठोक्ने सांसदको संख्या बढ्नुले देखाउँछ । 

OM Sai Pathibhara Hospital

Samsa4

Samsa5

Samsa1

Samsa3