काठमाण्डौ    ।   सिन्धुपाल्चोकको हेलम्बु वडा नम्बर १ मा रहेको दोरिङ भिरमा पयर्टक चढेको बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुर्घटनामा एक नेपाली र ४ जना भुटानी नागरिक घाईते भएका छन्।