सर्लाही  ।  पर्यटन बिकास समितिका बन्दीपुरका अध्यक्ष  किसान प्रधान  सम्मानित भएका छन् ।१५औ पर्यटक प्रहरी दिवस को उपलक्ष्यमा पर्यटन मन्त्री सुदन  किराँती द्वारा  प्रधान सम्मानित भएका हुन् । 

पर्यटकीय क्षेत्रकाे शान्ति सुरक्षा कायम राख्न खटिएको पर्यटक प्रहरीलाई आवस्यक सहयोग र सहकार्य गरि पर्यटक प्रहरीको कार्यसम्पादन थप प्रभावकारी बनाइ बिदेशी पर्यटकहरू काे नेपाल बसाइ सुरक्षित एवम् अविस्मरणीय बनाउने कार्यमा उच्च याेगदान पुर्याएकाे भन्दै प्रधानलाई सम्मान गरेको हो  ।