काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २७ वर्षीय कुलबहादुर बिकलाई पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको लेटाङ नगरपालिका–१ भोक्टिनी बस्ने बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

OM Sai Pathibhara Hospital

बिकले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।