झापा  ।  झापाको बाह्रदशीमा एकजना मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।Screenshot_2024_0126_111625

राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साबिक राजगढ ८ का रविन उप्रेती त्रिवेणीचोकमा आज बिहान मृत अवस्थामा फेला परेका छन। 

OM Sai Pathibhara Hospital

उप्रेतीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरे पनि घटना शङ्कास्पद देखिएकाले प्रहरीले स्थलगत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।