काठमाण्डौ । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका हुन्।

OM Sai Pathibhara Hospital

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।