काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पोखरास्थित सूर्यदर्शन सहकारीको फाइल झिकाएर अनुसन्धान थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेमाथिसमेत सो सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । सहकारी घोटालाका मुख्य आरोपी गितेन्द्रबाबु राई फरार हुनुहुन्छ । सभापति लामिछाने र राईविरूद्व सहकारी विभागमासमेत उजुरी दर्ता भएको छ ।

OM Sai Pathibhara Hospital

जिबी राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ ।