काठमाडौं  ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  २९ जना सहसचिवहरूको सरुवा गरेको हो। मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए । 

अधिकारी मधेसी आयोगको सचिव बनेका छन् । उनको ठाउँमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार गएका हुन् ।

OM Sai Pathibhara Hospital

सूची: