काठमाण्डौ । दार्चुलामा बस दुर्घटना भएको छ। दार्चुलाबाट महेन्द्रनगरतर्फ आईरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली नगरपालिका-५ खिमटडीमा दुर्घटना भएको हो।
दुर्घटना परी चालकसहित १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।






































