काठमाण्डौ   ।  नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता रहेको बताएका छन् ।Screenshot_2024_0112_064006

बिहीबार सामाजिक सञ्जालमा लेख्दै कस्तो अवस्थालाई प्रेम भन्ने भनेर प्रश्न पनि गरेका छन्।

OM Sai Pathibhara Hospital

‘कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता,’ भण्डारीले भनेका छन् ।