काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ।

गृह मन्त्रीस्तरीय निर्णयले मंगलबार डीआईजीहरुको सरुवामा सातवटै प्रदेशका प्रमुखहरु पनि फेरिएका छन् । 

OM Sai Pathibhara Hospital

 सरुवा सूचीनामावली :