काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ ।

कांग्रेस बागमती प्रदेश समितिबाट बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार शाहसहित ९१ जनाको नाम पठाइएको छ ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।