काठमाडौं / पहिरोले घर पुरिँदा काठमाडौंको तारकेश्वर नगरपालिका चो गाउँमा बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेश तामाङ र उनकी छोरीको रहेकी छिन् । शनिबार राति आठ बजेतिर पहिरोले घर पुरिँदा गणेशकी श्रीमती घाइते भएकी छन् ।

बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले बताए । गणेशकी श्रीमतीको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

OM Sai Pathibhara Hospital