बिर्तामोड / प्रहरीले अवैध तरिकाले खेती गरिएको गाजा फडानी गरेको छ । आज ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको मातहत रहेको  ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्र.ना.नि.निराजन कटुवालको कमाण्डमा खटिएको गस्ति टोलिले अवैध गाजा फडानी गरेको हो । झापाको  बाह्रदशी गाउँपालिकाको वडा ७ विभिन्न व्यक्तिहरुको खेतवारी तथा अवैध रुपमा उम्रिएका ५० वटा गाजाको बोटबिरुवा काटी नष्ट गरिएको इलाका प्रहरी कार्यलय अनारमनि  बिर्तामोडले जनाएको छ । 


OM Sai Pathibhara Hospital