काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार २९–३० वर्षका विशाल गुरुङले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

OM Sai Pathibhara Hospital

गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको उनले बताए।

प्रहरीले उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टर पुर्‍याइएइको र सेन्टरले र्कीतिपुरको नेपाल क्लिप्ट एण्ड ब्रन अस्पताल पठाइएको छ।

घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।