एजेन्सी / आर्थिक सङ्कटका कारण श्रीलङ्काका बालबालिका भोकमरीको चपेटामा रेको राष्ट्रसङ्घले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरूले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ ।

OM Sai Pathibhara Hospital

नियमित खाना छाड्ने परिवारहरूले सङ्कटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए ।

‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन् । श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको छ रो र हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा छ ।