काठमाडौँ / ‘कुमारी आमा’ निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

आरोपी शिवराज श्रेष्ठ र आफ्ना छोराको डिएनए परीक्षण हुनुपर्ने मागसहित कानूनी लडाइ लडिरहेकी उनलाई मधेश सरकारले 

OM Sai Pathibhara Hospital

सहयोग गर्ने भएको हो ।

मधेश प्रदेशको अर्थमन्त्री शैलेन्द्र साहका अनुसार मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार न्यायका लागि संघर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।