बझाङ / बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

प्रहरीका अनुसार बुंगल नगरपालिका –९ स्थित रारुकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

OM Sai Pathibhara Hospital

गएराति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका बताइएको छ । घटनाको अनुसन्धानका लागि चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।