एजेन्सी / आक्रमणकारी गाली चलाउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अमेरिकाको ओक्लोहामाको एक मेडिकल भवनमा आक्रमणकारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।






































