एजेन्सी / चीनमा तिब्बत एयरलाइन्सको एउटा जहाज टेकअफ गर्न लाग्दा रनवे बाहिर गई आगो लागेको छ । दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.