एजेन्सी / स्वास्थ्य मन्त्रालय भारतमाको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।

यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७, ८०१ पुगेको छ ।