एजेन्सीजम्मु काश्मीरमा सुरक्षा फौज र शसस्त्र समुहबीचमा भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मुठभेड जम्मुको सन्जुवान क्षेत्रमा  भिडन्त भएको हो । भिडन्त अहिले पनि जारी रहेको बताइएको छ ।