एजेन्सी / रुसविरुद्ध युक्रेनलाई सैन्य सहायता उपलब्ध गराइरहेको अमेरिकाले धेरै हतियार दिएकाले आफ्नो भण्डार रित्याउन लागेको ब्लूमबर्ग पत्रिकाले जनाएको छ । 

छिटो उत्पादन गर्न नसक्ने अनि भण्डारमा भएका हतियारहरू दिइरहने गर्दा अमेरिकी भण्डार उल्लेख्य मात्रामा रित्तिने खतरा रहेको अमेरिकी विश्लेषक हाल ब्रान्ड्सले ब्लूमबर्गलाई बताएका छन् ।